
परीक्षा सम्बन्धी
सूचना आदरणीय अभिभावक ज्यूहरु तथा विद्यार्थी भाइबहिनीहरू। भोलि मिति 2082/05/30 गते देखि हुने भनिएको परीक्षा केही दिनलाई स्थगन गरिएको छ। अर्को रुटिन चाडै नै प्रकाशन गरिनेछ। त्यस समयसम्म पठनपाठन कार्य पूरा दिन (Full Period) हुनेछ। यस निर्णयले पुग्न जाने समस्या प्रति क्षमा प्रार्थी छौं। NSEBS






